संवाददाता

गुल्मीमा जवरजस्ती करणीको आरोपमा १ जना पक्राउ

पाल्पामा फलामको पाताले टाउकोमा हिर्काउने एक जना पक्राउ

कार्तिक -२३ पाल्पामा फलामको पाताले टाउकोमा हिर्काएर घाइते बनाउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको रामपुर नगरपालिका वडा नम्बर ५ का ३५ वर्षका तारा बहादुर ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ। जिल्ला प्रहरी पाल्पाका...

रातामाटा रुरुमा भलिबल प्रतियोगिताको उद्घाटन

रातामाटा रुरुमा भलिबल प्रतियोगिताको उद्घाटन

चुरामणि तिमिल्सिना कार्तिक -२२ गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रातामाटामा आजदेखि प्रथम नवदुर्गा भलिबल कप प्रतियोगिताको उद्घाटन गरिएको छ। नवदुर्गा युवा कल्बले आयोजना गरेको प्रतीयोगितामा २५ समुहको सहभागीता रहेको छ। कार्यक्रममा कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष बेद बहादुर थापा मगर...

सत्यवतीमा भलिबल प्रतियोगिता सम्पन्न

सत्यवतीमा भलिबल प्रतियोगिता सम्पन्न

कार्तिक -१९ चुरामणि तिमिल्सिना गुल्मीको सत्यवति गाउँपालिका वडा नम्बर १ अस्लेवामा दिपावली २०७८ सालको पावन अवसरमा खेल कुद प्रतियोगिता आयोजना गरि सम्पन्न गरिएको छ । खेलकुद विकास समिती सत्यवती १ अस्लेवा गुल्मीले आयोजना गरेको खुल्ला भलिबल प्रतियोगितामा १४ समुहको सहभागीता...

कालीगण्डकीबाट १४ महिने सफल कार्यकाल पूरा गर्दै ज्ञवाली बिदा भए

कालीगण्डकीबाट १४ महिने सफल कार्यकाल पूरा गर्दै ज्ञवाली बिदा भए

कार्तिक -१८ स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका प्रशासकीय अधिकृत दिनेश ज्ञवाली १४ महिने सफल कार्यकाल पूरा गर्दै सरुवा हुनु भएको छ। स्याङ्जाको सुदुरपश्चिममा अवस्थित कालीगण्डकी गाउँपालिकामा १४ महिना अगाडि प्रशासकीय अधिकृतका रुपमा प्रबेश गर्नु भएका ज्ञवालीलाई हिजो एक कार्यक्रमका बिच बिदाई गरिएको...

स्याङ्जामा बिहान ६ बजे देखि बेलुका ८ बजे सम्म मात्र देउसी भैलो खेल्न पाइने

स्याङ्जामा बिहान ६ बजे देखि बेलुका ८ बजे सम्म मात्र देउसी भैलो खेल्न पाइने

कार्तिक -१८ स्याङ्जामा बिहान ६ बजे देखि बेलुका ८ बजे सम्म मात्र देउसी भैलो खेल्ने पाइने जिल्ला प्रशासन स्याङ्जाले जनाएको छ। देउसी भैले खेल्दा २५ जना भन्दा बढीको समूहमा खेल्न नपाइने तथा स्वास्थ्य मापदण्डका नियम पालना गर्न समेत आदेश दिइएको...

रुरु धार्मिक सञ्चार प्रा. लि. द्वारा सातौ भजन महोत्सव आयोजना गरिने

रुरु धार्मिक सञ्चार प्रा. लि. द्वारा सातौ भजन महोत्सव आयोजना गरिने

कार्तिक -१८ रुरुधार्मिक सेवा सन्चार प्रा.लि .ले नेपालमै सातौ भजन महोत्सव तथा भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ । आउदो मंसिर २२ गते विवाह पंचमी पुनित अवसरमा कार्यक्रम गर्न लागिएकोहो । सोहि कार्यक्रममा विगतका बर्षहरुमा जस्तै यश बर्ष पनि दोहोरो...

रुरुमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न

रुरुमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न

चुरामणि तिमिल्सिना कार्तिक -१७ गुल्मीको रुरु क्षेत्रमा मैत्रीपुर्ण फुटबल खेल प्रतियोगिता सम्पन्न भएको छ । फ्रेण्डस् क्लब रिडीको आयोजनामा कार्यक्रम गरिएको हो । प्रतियोगिताको लागि आवश्यक ट्रफी, मेडल प्रमाणपत्र प्रदान गर्नका लागी नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य ,रुरुक्षेत्र गाउँपालिका...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

गुल्मीको खैरेनीमा खर काट्ने क्रममा भिरबाट लडेर एक पुरुषको मृत्यु

चुरामणि तिमिल्सिना कार्तिक -१६ गुल्मीको सत्यवति गाउँपालिका वडा ५ का ४८ बर्षका तुल्सिराम भण्डारीको बिरौटामा खर काट्ने क्रममा खरवारिबाट करिब २०० मिटर तल लडेको कारणले गम्भीर घाइते हुनु भएका भण्डारीको ज्वाङ स्वास्थ चौकिमा पुर्याउदा अस्पतालले मृत्यु घोषण गरेको वडा न...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

पाल्पामा साथी संगै बङगुर फर्ममा सुत्न गएका जय रानाको मृत्यु

कार्तिक -१६ पाल्पा -पाल्पामा बङगुर फर्ममा काम गर्ने साथी संगै सुतेका एक जना बेहोस भए पछि उपचारका क्रममा आज बिहान मृत्युु भएको छ। मृत्युु हुनेमा जिल्लाको माथागढी गाउँपालिका वडा नम्बर ४ झडेवाका २१ वर्षीय जय बहादुर राना रहेका छन् ।...

पाल्पाको बगनासकालीमा २४ घण्टे अखण्ड कृतनको शुभारम्भ

पाल्पाको बगनासकालीमा २४ घण्टे अखण्ड कृतनको शुभारम्भ

चुरामणि तिमिल्सिना कार्तिक -१३ पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ९ चापपानी सिखरेमा २४ घन्टे अखण्ड हरिकृतनको शुभारम्भ गरिएको हो । शनिवार बिहान १०:३० बजे देखि आइतबार बिहान १०:३० सम्म सञ्चालन हुने कृतनको ठूलो महत्त्व रहेको मन्दिरको कर्ताको रुपमा रहनु भएका...

Page 3 of 125 1 2 3 4 125
ट्रेन्डिङ