सत्यवतीमा भलिबल प्रतियोगिता सम्पन्न

45
SHARES
376
VIEWS

कार्तिक -१९
चुरामणि तिमिल्सिना
गुल्मीको सत्यवति गाउँपालिका वडा नम्बर १ अस्लेवामा दिपावली २०७८ सालको पावन अवसरमा खेल कुद प्रतियोगिता आयोजना गरि सम्पन्न गरिएको छ । खेलकुद विकास समिती सत्यवती १ अस्लेवा गुल्मीले आयोजना गरेको खुल्ला भलिबल प्रतियोगितामा १४ समुहको सहभागीता रहेको थियो । प्रतियोगितामा कालिगण्डकी गाउँपालिका २ लसर्घा बेसी स्याङ्जाले प्रथम स्थान हासिल गरेको हो ।

यस्तै आयोजक समुह “क”ले द्वितीय स्थान- हासिल गरेको हो । कार्यक्रममा कालीगण्डकी गाउँपालिका वडा न १ कारिकोट स्याङ्जाले तृतीय स्थान प्राप्त गरेको हो भने चेहेमीले सान्त्वना हुन सफल भएको थियो। बिजयी समुह हुने समयलाई समापन सत्रका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष पारीस्वर ढकाल विशिष्ट अथिती वडा नम्बरको १का वडा अध्यक्ष भिमलाल पाण्डे सामाजिक अभिन्ता तुल्सी पाण्डे लगायतको विशिष्ट आथीत्यता रहेको थियोे कार्यक्रमका अध्यक्ष मौसम कुवरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार