पाल्पाको बगनासकालीमा २४ घण्टे अखण्ड कृतनको शुभारम्भ

25
SHARES
211
VIEWS

चुरामणि तिमिल्सिना
कार्तिक -१३
पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ९ चापपानी सिखरेमा २४ घन्टे अखण्ड हरिकृतनको शुभारम्भ गरिएको हो । शनिवार बिहान १०:३० बजे देखि आइतबार बिहान १०:३० सम्म सञ्चालन हुने कृतनको ठूलो महत्त्व रहेको मन्दिरको कर्ताको रुपमा रहनु भएका जेष्ठ नागरिक टोपलाल तिमिल्सिनाले जानकारी दिनुभयो।

उहाँले गाउँमा महामारी फैलिएको र घरमा पालिएका गाई बस्तुहरुमा विभिन्न रोगहरु लागेर मृत्यु हुन थालेपछि देवि भगवतीको मन्दिर बनाइ कृतन गरमला सामुहिक भाकल गरेसी महामारी शान्त भएको बताउनु भयो । सामाजिक अभियनता यमलाल तिमिल्सिनाले झन्डै २१ घर धुरिले विभिन्न पुजा आजका साथ कृतन कार्यक्रम गरिएको र पर्यटन प्रबन्धनमा आफ्नो सस्कृती पनि बचाउन सघाउ पुगेको बताउनु भयो । यहाँ पाल्पा र स्याङ्जाका स्थाननका भक्तजनहरुको सहभागीता रहदै आएको र सहयोग दाताहरुलाइ सम्मान पनि गर्दै आयको मन्दिर समितिका पत्रकार भोजराज तिमिल्सिना ले बताउनुभ्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार