गाउँ सेवा परिवार बिर्घाद्वारा स्वास्थ्य सामग्री वितरण
कार्तिक १३, स्याङ्जा : गाउँ सेवा परिवार विर्घा, स्याङ्जाले कालीगण्डकी गाउँपालिकामा औषधि तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । परिवारले कालीगण्डकी गाउँपालिका र विर्घा स्वास्थ्य चौकीलाई २ सेट अक्सिजन कन्सर्नट्रेटर, बाइपैप मसीन, ६० थान पीपीई सेट, १० हजार सर्जिकल मास्क,...
















