नेकपा एमाले रुरुद्वारा प्रथम वडा अधिबेशन सम्पन्न

27
SHARES
228
VIEWS

चुरामणि तिमिल्सिना
कार्तिक-७- नेकपा एमाले रुरु क्षेत्र गाउँ कमिटिले ३ दिन यता देखि सुरु गरेको प्रथम वडा अधिबेशन आज सबै वडामा सम्पन्न गरेको पालिकाका इन्चार्ज हिमाल श्रेष्ठले जानकारी दिनुभयो । अधिबेशनमा सबै वडामा ३१ सदस्य कार्यसमिती निर्माण गरिएको छ। जस्मा रुरुवडा नम्बर १ मा
अध्यक्ष -नवराज बि .क.
उपाध्यक्ष- लक्ष्मी भट्टराई
सचिव -चिरञ्जीवी ज्ञवाली
उप-सचिव:-नर बहादुर हमाल
उप- सचिव खेमराज ज्ञवाली चयन भएका छन् । यस्तै वडा नम्बर २ ग्वादिमा अध्यक्ष माधब ज्ञवाली , उपाध्यक्ष मीन बहादुर बिक , सचिब थर्क कुवर , सह सचिब हुम कला अर्याल र सह सचिब भुवन पौडेल रहनु भएको छ ।

वडा न ३ थानपतिमा पनि कार्य समिती गठन कार्य सम्पन्न भएको छ । जस्को अध्यक्षमा तिलक राज ज्ञवाली उपाध्यक्ष ज्ञानेस्वर ज्ञवाली , सचिब लोकनाथ ज्ञवाली , सह-सचिब बैकुण्ठ श्रेष्ठ र चन्द्रकला ज्ञवाली रहनु भएको छ । यस्तै वडा न ४ बलेटक्सारमा पनि आजै नयाँ कार्य समिती गठन गरिएको छ। जस्को अध्यक्षमा नारायण खत्री उपाध्यक्ष मोति श्रेष्ठ , सचिब जगनाथ ज्ञवाली सहसचिब सरिता नेपाली र पदम प्रसाद श्रेष्ठ चयन हुनु भएको छ। वडाको तहको प्रथम अधिबेशन रुरु ५ बम्घामा पनि सम्पन्न भएको जिल्ला कमिटी सदस्य शेष नारायण पौडेलले जानकारी दिनु भयो , अधिबेशनले अध्यक्ष पदम लाल श्रेष्ठ , उपाध्यक्ष शंकर ज्ञवाली सचिब बिमल ज्ञवाली , सहसचिबमा दिपक पुरी र धन माया कुवर चयन गरेको हो यस्तै वडा अधिबेशन कै क्रममा वडा न्न६ रिमुवामा पनि वडा तहको अधिबेशन सम्पन्न भएको पालिकाका इन्चार्ज श्रेष्ठले जानकारी दिनु भयो। अध्यक्षमा कुल बहादुर रेगामी उपाध्यक्ष ज्ञान बहादुर काला , सचिब फर्स बहादुर मिदुन , सह सचिबमा मधु पछाइ र मिना दर्लामी चयन हुनु भएको छ।
सबै चयन हुनु भएका पधाधिकारिहरुलाई कार्यक्रमम सहभागीता जनाउन पुग्नु भएका प्रमुख अतिथिहरुले सपथ ग्रहण गराइ पाटिको नियम बिधान र पाटिका आचार सम्हिताका विषयमा समेत जानकारी गराउनु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार