रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा बिरामीको चाप बढ्दो
चुरामणि तिमिल्सिना साउन -२९ . रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडी गुल्मीमा वर्षाको समय सुरु भएदेखी विरामीहरुको चाप बढिरहेको प्राथमिक स्वास्थ्य केन्द्रका डा. विकास पन्थीले जानकारी दिनुभयो। पाल्पाको अर्गली कुसेनी , रिब्दीकोटको जोगिथुम स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ चन्डिभन्ज्याङ ,...













