साउन -२१
स्याङ्जामा पछिल्लो २४ घण्टामा ७२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको विभिन्न गाउँपालिका र नगरपालिकाका ३९ जना महिला र ३३ जना पुरुष गरि एकै दिन ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। आज थप ७२ जना गरि जिल्लामा कोरोना संक्रमितको कुल सङ्ख्या ५५१८ जना पुगेको छ। हाल जिल्लामा ५८७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्


















Discussion about this post