स्याङ्जामा कोरोनाका ६१२ जना सक्रिय संक्रमित , आज १४ जना थपिए

20
SHARES
169
VIEWS

साउन -२३

स्याङ्जामा कोरोनाका ६१२ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा ७ जना पुरुष र ७ जना महिला गरि १४ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। आज थप १४ जना गरि जिल्लामा कोरोना संक्रमित हुनेको सङ्ख्या ५ हजार ६३७ जना पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार