स्याङ्जामा एकै दिन १०५ जना कोरोना संक्रमित थपिए

50
SHARES
420
VIEWS

साउन -२२

स्याङ्जामा एकै दिन १०५ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जामा ५० महिला र ५५ जना पुरुष गरि १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १०५ जना गरि स्याङ्जामा कोरोना संक्रमितको कुल सङ्ख्या ५६२९ पुगेको छ। यस्तै गरि जिल्लामा हाल ६३२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार