नेपालमा आइतबार २,५४८ जना कोरोना संक्रमित थपिए

24
SHARES
201
VIEWS

साउन – २४ नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

थप ५५ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म १० हजार ९३ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेको दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार