स्याङ्जामा जुवाडे विरुद्ध प्रहरी सक्रिय , ११ जना पक्राउ

27
SHARES
229
VIEWS

साउन २५
स्याङ्जामा प्रहरीले जुवाडे विरुद्ध कडा अभियान सुरुवात गरेको छ। जिल्ला प्रहरी कार्यलय स्याङ्जाले दिएको जानकारी अनुसार वालिङ नगरपालिका वडा नम्बर ९ क्याम्पसरोड स्थित एक घरमा डेरा गरी बस्ने ख्याम बहादुर थापाको कोठामा खानतलासी गर्दा तास खेलिरहेका ११ जना पक्राउ परेका हुन् । जुवा खेलिरहेका स्थानबाट ३५, ९५० रुपैयाँ र ४७६ पत्ती तास बरामद गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ। जुवा खेलिरहेका सवैलाई प्रहरीले नियन्त्रण लिएर थप अनुसन्धान भैरहेको प्रहले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार