पाल्पामा ३६ वर्षीया महिलाद्वारा झुन्डिएर आत्महत्या

56
SHARES
467
VIEWS

चैत -५
पाल्पामा एक ३६ वर्षीया महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन् । जिल्ला प्रहरी कार्यलय पाल्पाले दिएको जानकारीका अनुसार रामपुर नगरपालिका वडा नम्बर १० कि हिरादेवी न्यौपानेले घरबाट १०० मिटर पर रहेको खनियाको रुखमा पासो लगाएर झुन्डिएर मृत अवस्थामा फेला परेकी थिइन् । आत्महत्याको कारण भने खुल्न सकेको छैन।
घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार