चुरामणि तिमिल्सिना
चैत -२
गुल्मीको रिडीमा १ महिने निशुल्क जुनियर ब्युटिसियन तालिम सन्चालन भैइरहेको छ ।तुराङ बहुप्राबिधिक शिक्षा गुल्मीको समन्वय र वैदेशिक रोजगार बोडको आर्थिक सहयोगमा तालिम आयोजना गरिएको प्रशिक्षक सृष्टि श्रेष्ठले जानकारी दिनु भयो। तालिमाम थ्रेडिङ गर्ने,, मेहेन्ती लगाउने , कपाल बनाउने लगायतका फरक फरक विषयमा तालिम सन्चालन भएको छ ।तालिममा अर्गली, रिडी, थोर्गा , रिब्दीकोट , याडुङ रुद्दवेणिका २० जना महिलाहरुको सहभागीता रहेको छ तालिमम कमला कुवर , धनमया कुवर सुस्मिता कुवर पुस्पा थापाले अब तालीम पछी आफू लाई पायक पर्ने स्थानमा ब्यबसायीक रुपमा पसल नै सन्चालन गरि अगाडी बढ्ने तालिम लाई थप प्रभाव कारी रुपमा नै सन्चालन गरि गर्ने पनि बताउनु भयो ।।गाउँघरमा बिबाह विभिन्न पर्व उत्सब र चाडपर्वमा सिगारिने भएकोले यो ब्यबसायी लाई आर्थिक पाटोको मुख्य रूपमा लान पनि सकिने बताउनु भयो ।
ग्रामीण भेगमा यस्ता पसलहरु नभएकोले तालिम पछी ग्रामिण तहमा पनि पसलहरु सन्चालन गर्न प्रशिक्षक श्रेष्ठले बताउनु भयो ।तालिम ८ गरे सम्म सन्चालन हुने छ।
Discussion about this post