राजनीति

पालिकामा नयाँ एम्बुलेन्सको व्यवस्था नहुन्जेल सरकारी गाडी चढ्दिन : पाण्डे

पालिकामा नयाँ एम्बुलेन्सको व्यवस्था नहुन्जेल सरकारी गाडी चढ्दिन : पाण्डे

अमर पन्थ बैशाख १९ गुल्मीको छत्रकोट गाउँपालिकाका अध्यक्ष पदका उमेद्वार रामप्रसाद पाण्डेयले गाउँपालिकामा नयाँ एम्बुलेन्सको व्यवस्था नहुन्जेल आफुले सरकारी गाडी प्रयोग नगर्ने घोषणा गरेका छन् । “मतदाताको विश्वास जित्दै आफु गाउँपालिका अध्यक्ष निर्वाचित भएर आएपछि पनि नयाँ एम्बुलेन्सको व्यवस्था जहिलेसम्म...

कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसको तर्फबाट माया राना मगरको उम्मेदवारी

कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसको तर्फबाट माया राना मगरको उम्मेदवारी

वैशाख -१८ वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा अध्यक्ष पदका लागि नेपाली काङ्ग्रेसको तर्फबाट माया रानाले उम्मेदवारी दिनु भएको छ। राना मगरले नेपाली काङ्ग्रेस , नेकपा माओवादी र राष्ट्रिय जनमुक्ति सहितको गठबंधनको तर्फबाट उम्मेदवारी...

कुन जिल्लाको मतपत्र कस्तो ? हेर्नुहोस्

वैशाख ३० गतेको  स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिबार जिल्लागत नमून मतपत्र सार्वजनिक गरेको हो । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको नमूना मतपत्र भने सार्वजनिक गरेको छैन । यस्तै,...

कांग्रेसबाट पृथ ब सोमैद्वारा वडा नं १ को वडा अध्यक्षमा उम्मेदवारी

कांग्रेसबाट पृथ ब सोमैद्वारा वडा नं १ को वडा अध्यक्षमा उम्मेदवारी

वैशाखः१६ यहि वैशाख ३० गते स्थानिय तहको निर्वाचन हुदैछ। निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट कालीगण्डकी गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा पृथ वहादुर सोमैले उम्मेदवारी दिएका छन्। जनता तर्फ केन्द्रित रही विकास गर्दै अगाडी बढ्ने सोमैले बताएका छन्।

नेकपा एमाले रुरुक्षेत्र १ बाट वडा अध्यक्षमा नवराज बिकको उम्मेदवारी

नेकपा एमाले रुरुक्षेत्र १ बाट वडा अध्यक्षमा नवराज बिकको उम्मेदवारी

सुमन ढकाल,वैशाख-१६। स्थानीय तहको निर्वाचन नजिकिदै गइरहेको छ। पछिल्ला समय स्थानीय तहरुमा नेताहरुको ठुलो भुमिका रहन थालिसकेको छ। चाड पर्व जस्तै अहिलेको निर्वाचन रमझम बनिरहेको छ। जोस र जागरका साथ राजनितिलाइ नयाँपनमा मौलादिएको छ। देश, जनताका लागी युवा नेतृत्वको भनाइ...

रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा हिमाल श्रेष्ठको उम्मेद्वारी

रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा हिमाल श्रेष्ठको उम्मेद्वारी

सुमन ढकालः गुल्मी,१५। रुरुक्षेत्र गाउँपालिका एमालेले अध्यक्ष पदमा युवा नेता हिमाल श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका इन्चार्ज समेत हुन् हिमाल श्रेष्ठ।रुरुक्षेत्र गाउँपालिका भित्र एमालेमा रहेर बिशेष कार्य गर्दै आएका श्रेष्ठले कोरोना महामारी हुदा पनि जनताका...

नयाँ योजना सहित कृष्ण लामिछाने वडा नं १ को अध्यक्षमा उम्मेदवारी

नयाँ योजना सहित कृष्ण लामिछाने वडा नं १ को अध्यक्षमा उम्मेदवारी

सुमन ढकाल,वैशाख-१५। स्थानीय तहको निर्वाचन नजिकिदै गइरहेको छ। पछिल्ला समय स्थानीय तहरुमा नेताहरुको ठुलो भुमिका रहन थालिसकेको छ। चाड पर्व जस्तै अहिलेको निर्वाचन रमझम बनिरहेको छ। जोस र जागरका साथ राजनितिलाइ नयाँपनमा मौलादिएको छ। देश, जनताका लागी युवा नेतृत्वको भनाइ...

सबल,समृद्ध र समुन्नत देउरालीका लागि मेरो उम्मेदारी: पोखरेल

सबल,समृद्ध र समुन्नत देउरालीका लागि मेरो उम्मेदारी: पोखरेल

पाल्पा, वैशाख १४÷ रिब्दीकोट गाउँपालिका– २ का वडाध्यक्षका उम्मेदवार ओम प्रसाद पोखरेलले सबल, समृद्ध र समुन्नत देउरालीका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका पोखरेलले देउरालीका सिंगो वडावासीको सबल, समृद्ध र समुन्नत...

पाल्पाका सबै पालिकामा गठबन्धनको उत्साहजनक उम्मेदवारी दर्ता

पाल्पाका सबै पालिकामा गठबन्धनको उत्साहजनक उम्मेदवारी दर्ता

पाल्पा, वैशाख वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि पाल्पामा सत्ता गठबन्धन दलले सोमबार उम्मेदवारी मनोनय गराएका छन् । जिल्लाको १० स्थानीय तहमध्ये ६ काँग्रेस, २ माओवादी केन्द्र र २ पालिका नेकपा एकीकृत समाजवादीले भागबण्डा गरेका थिए ।...

कस्ता उम्मेदवार विरुद्ध दाबी/विरोधको उजुरी दिने ?

कस्ता उम्मेदवार विरुद्ध दाबी/विरोधको उजुरी दिने ?

काठमाडौं । निर्वाचनमा उम्मेदवारी दिएका सबै योग्य हुँदैनन् । अयोग्य पनि हुन्छन् । अयोग्य हुने भनेको स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार हो । अयोग्य भएको लागे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज उजुरी दिन सकिनेछ । किनभने निर्वाचन कार्यतालिका अनुसार...

Page 4 of 8 1 3 4 5 8
ट्रेन्डिङ