आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको नमूना मतपत्र भने सार्वजनिक गरेको छैन । यस्तै, विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन ।
६ महानगरपालिका र भक्तपुरमा पछि मतपत्र छाप्ने आयोगले जनाएको छ । अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर ढुवानी गर्ने तयारी आयोगको छ ।
हेर्नुहोस्ः
https://election.gov.np/np/page/sample-ballot?fbclid=IwAR3sv–pPhwcmCRat1UA_JUqB_CTyJjulLGmvD7cB0h4_QRj_oHSUgvrR7Q
Discussion about this post