कुन जिल्लाको मतपत्र कस्तो ? हेर्नुहोस्

69
SHARES
575
VIEWS
  • वैशाख ३० गतेको  स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिबार जिल्लागत नमून मतपत्र सार्वजनिक गरेको हो ।

    आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको नमूना मतपत्र भने सार्वजनिक गरेको छैन । यस्तै, विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन । 

    ६ महानगरपालिका र भक्तपुरमा पछि मतपत्र छाप्ने आयोगले जनाएको छ । अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर ढुवानी गर्ने तयारी आयोगको छ ।
    हेर्नुहोस्ः
    https://election.gov.np/np/page/sample-ballot?fbclid=IwAR3sv–pPhwcmCRat1UA_JUqB_CTyJjulLGmvD7cB0h4_QRj_oHSUgvrR7Q

  • यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    शेयर गर्नुहोस:
    प्रतिक्रिया दिनुहोस

    Discussion about this post

    सम्बन्धित समाचार

    Related Posts

    ट्रेन्डिङ
    ताजा समाचार