धनञ्जय रेग्मी स्याङ्जा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

11
SHARES
91
VIEWS

स्याङ्जा, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. धनञ्जय रेग्मी स्याङ्जा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

२९ हजार ७१ मत लेराएर उनी विजयी भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार