रुरुक्षेत्र गाँउपालिकाको ०७९/८० को निति तथा कार्यक्रम प्रस्तुत

18
SHARES
148
VIEWS

चुरामणी तिमिल्सिना।
गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले आर्थिक बर्ष २०७९ ०८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । कृषि रोजगार , सडक पुर्वधार, शिक्षा स्वास्थ खानेपानी पर्यटन प्रबधन,सन्चार लाई केन्द्र बिन्दु बनाइ नीति लिइयको छ गाउँ पालिका अध्यक्ष तथा सभाका अध्यक्ष यदुज्ञवालीले कार्यक्रम सभामा प्रस्तुत गर्नु भएको थियो।सभामा बोल्दै अध्यक्ष ज्ञवालीले बिगत ५ बर्षमा पुर्व जन प्रतिनिधिले गरेका कामको प्रसम्सा गर्दै आगामी दिन्हरुमा उहाँहरुकै सल्लाह सुझाव लियर पालिका अगाडी बढ्ने बताउनु भयो ।

सभामा उपाध्यक्ष मिना गौतम प्रमुख प्रशासकिय अधिकृत तथा सचिव मधु कृष्ण पौडेलले कार्यक्रम लाई सहजीकरण गर्नु भएको थियो। नीति कार्यक्रममा बित्तिय कार्यक्रम सचेतना कार्यक्रम , विभिन्न सरकारी सेवाका कार्यक्रम लाई घुम्ती रुपमा अगाडी बढाइने ढल निकास फोहोर ब्यबस्थापन महिलाहरू लाई आत्मनिर्भरका तालिमहरु पनी प्रदान गर्ने शिक्षामा आमूल परिबर्तन ल्याउने नितिमा उल्लेख गरिएको अध्यक्ष ज्ञवालीले बताउनु भयो। कार्यक्रममा वडाका अध्यक्षहरु वडा सदस्यहरु कार्यपालिकाका पधाधिकारीहरु पत्रकार राजनितीक दलका प्रतिनिधिहरु पालिकाका कर्मचारीहरुको आथित्यता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार