नयाँ योजना सहित कृष्ण लामिछाने वडा नं १ को अध्यक्षमा उम्मेदवारी

96
SHARES
797
VIEWS

सुमन ढकाल,वैशाख-१५।
स्थानीय तहको निर्वाचन नजिकिदै गइरहेको छ। पछिल्ला समय स्थानीय तहरुमा नेताहरुको ठुलो भुमिका रहन थालिसकेको छ। चाड पर्व जस्तै अहिलेको निर्वाचन रमझम बनिरहेको छ।

जोस र जागरका साथ राजनितिलाइ नयाँपनमा मौलादिएको छ। देश, जनताका लागी युवा नेतृत्वको भनाइ यतिबेला चर्चा मात्र होइन ठुलै भुमिका खेलिरहेको छ। लड्दै आएका नेतालाइ अहिले फरकपन देखाइदिएको छ।

यतिबेला नेकपा एमाले कालीगण्डकी गाउँपालिकाका अध्यक्ष समेत रहेका कृष्ण लामीछाने कालीगण्डकी गाउँपालिकाको वडा नं १ वाट वडा अध्यक्ष उम्मेदवारी घोषणा गरेका छन्। युवा जस्तै प्राथमिकताका साथ नयाँ योजना सहित कदम चाल्ने लामिछानेले बताएका छन् । जनताको मर्म र काम हेरी अगाडी बढ्ने प्रतिबद्दता छ। यो मेरो सपना होइन योजना सहित वडा अध्यक्षमा मेरो उम्मेद्वारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार