बुध, जेष्ठ ११, २०७९
बुध, जेष्ठ ११, २०७९

कांग्रेसबाट पृथ ब सोमैद्वारा वडा नं १ को वडा अध्यक्षमा उम्मेदवारी

वैशाखः१६
यहि वैशाख ३० गते स्थानिय तहको निर्वाचन हुदैछ। निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट कालीगण्डकी गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा पृथ वहादुर सोमैले उम्मेदवारी दिएका छन्।
जनता तर्फ केन्द्रित रही विकास गर्दै अगाडी बढ्ने सोमैले बताएका छन्।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार