कांग्रेसबाट पृथ ब सोमैद्वारा वडा नं १ को वडा अध्यक्षमा उम्मेदवारी

70
SHARES
584
VIEWS

वैशाखः१६
यहि वैशाख ३० गते स्थानिय तहको निर्वाचन हुदैछ। निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट कालीगण्डकी गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा पृथ वहादुर सोमैले उम्मेदवारी दिएका छन्।
जनता तर्फ केन्द्रित रही विकास गर्दै अगाडी बढ्ने सोमैले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार