नेकपा एमाले रुरुक्षेत्र १ बाट वडा अध्यक्षमा नवराज बिकको उम्मेदवारी

39
SHARES
323
VIEWS

सुमन ढकाल,वैशाख-१६।
स्थानीय तहको निर्वाचन नजिकिदै गइरहेको छ। पछिल्ला समय स्थानीय तहरुमा नेताहरुको ठुलो भुमिका रहन थालिसकेको छ। चाड पर्व जस्तै अहिलेको निर्वाचन रमझम बनिरहेको छ।

जोस र जागरका साथ राजनितिलाइ नयाँपनमा मौलादिएको छ। देश, जनताका लागी युवा नेतृत्वको भनाइ यतिबेला चर्चा मात्र होइन ठुलै भुमिका खेलिरहेको छ। लड्दै आएका नेतालाइ अहिले युवाले फरकपन संगै झस्काइदिएको छ।

यतिबेला नवराज बिकले नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका वडा नं १ वाट वडा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। युवा जस्तै प्राथमिकताका साथ नयाँ योजना सहित कदम चाल्ने बिकले बताएका छन् । जनताको मर्म र काम हेरी अगाडी बढ्ने प्रतिबद्दता छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार