राजनीति

श्रिमान मेयरमा श्रिमतीको उपमेयरमा चाहना

श्रिमान मेयरमा श्रिमतीको उपमेयरमा चाहना

गल्याङ/ स्याङ्जाको गल्याङ नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा महेन्द्र श्रेष्ठ र उपमेयरमा उमा श्रेष्ठले चाहना गरेका छन् । श्रेष्ठद्वय नाताले श्रीमान्-श्रीमती हुन् । महेन्द्र श्रेष्ठ नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन् भने उमा श्रेष्ठ गल्याङ उद्योग वाणिज्य संघको सचिव हुन् ।...

किन नरोज्ने मतदाताले उम्मेदवार ?

किन नरोज्ने मतदाताले उम्मेदवार ?

काठमाडौं । स्थानीय चुनाव नजिकिएसँगै उम्मेदवार बन्नका लागि खुल्ला होडबाजी सुरु भएको छ । दल परिवर्तन गरेर भए पनि चुनावमा विभिन्न पदका लागि दौडधुप अहिले जारी छ । तर उम्मेदवार हुन चाहनेले किन आफैं उम्मेदवार बन्नु जरूरी छ भनेर जनतालाई...

गण्डकीमा सम्भव होला त एमालेको सरकार?

गण्डकीमा सम्भव होला त एमालेको सरकार?

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बिहीबार पोखराको मेयर–उपमेयरको टिकटबारे छलफल हुँदा सांसदलाई रोक्ने प्रयास गरे । उनले एउटा अभिव्यक्ति दिए । त्यो अभिव्यक्ति हो, ‘जुन सुकै बेला गण्डकीको सरकार ढल्न सक्छ । र, एमालेले त्यसको नेतृत्व गर्नुपर्छ । त्यसैले सांसदलाई...

ठूला राजनीतिक परिवर्तन भए, जनताको जीवनस्तर परिवर्तन आवश्यकः संयोजक राना

ठूला राजनीतिक परिवर्तन भए, जनताको जीवनस्तर परिवर्तन आवश्यकः संयोजक राना

पाल्पा, वैशाख २ नेपालमा राजनीतिक परिवर्तन धेरै भएको र अब जनताको जीवनस्तर परिवर्तन हुने गरि विकासको आवश्यकता रहेको अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका संयोजक सन्दीप रानाले बताउनु भएको छ । उहाँले परिवर्तनका नाममा धेरै आन्दोलनभन्दा पनि विकासको आन्दोलन सुरु हुनुपर्ने बताउनुभएको...

राष्ट्रिय जनमुक्ति पार्टीको चुनावी सचिवालय तथा जनता जागौ

राष्ट्रिय जनमुक्ति पार्टीको चुनावी सचिवालय तथा जनता जागौ

फत्त बहादुर गाहा चैत,२८ घुरडाँडा स्याङ्जा । राष्ट्रिय जनमुक्ति पार्टी , कालीगण्डकी गापा स्याङ्जाले आसन्न स्थानीय निर्वाचन २०७९ लाई लक्षित गरि पार्टीको सचिवालय कार्यालय स्थापना हिजो एक कार्यक्रम बिच सम्पन्न गरेको छ । आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय...

नेपाली कांग्रेस पाल्पामा जिम्मेवारी बाँडफाँड

नेपाली कांग्रेस पाल्पामा जिम्मेवारी बाँडफाँड

पाल्पा, चैत २७ नेपाली कांग्रेस पाल्पाको बैठकले पाटीका नेताहरुलाई विभिन्न जिम्मेवारी विभाजन गरेको छ । नेपाली कांग्रेसको विधान २०१७ अनुसार सभापति हिमाल दत्त श्रेष्ठको संयोजकत्वमा जिल्ला कार्यसम्पादन समिति सहित विभिन्न समिति निर्माण गरेको हो । जिल्ला कार्यसम्पादन समिति ३० सदस्यीय...

एमालेले टिकटक प्रतियोगिता गर्दै विजेताले १ लाख पाउने

एमालेले टिकटक प्रतियोगिता गर्दै विजेताले १ लाख पाउने

काठमाडौं । नेकपा एमालेले स्थानीय चुनावलाई लक्षित गरेर टिकटक प्रतियोगिता आयोजना गरेको छ । जसमा सहभागी हुनेले क्रियटिभिटी र लोकप्रियता विधामा एक-एक लाख जित्न सक्नेछन् । क्रियटिभिटीका आधारमा पुरस्कार पाउन भिडिओमा रचनात्मक कुरा समावेश हुनुपर्ने बताइएकाे छ । त्यस्तै लोकप्रियता...

चापाकोटबाट नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नको लागि १३ र उपमेयरमा ८ जनाले आकांक्षा

चापाकोटबाट नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नको लागि १३ र उपमेयरमा ८ जनाले आकांक्षा

स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुने नेपाली काँग्रेस चापाकोटबाट नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नको लागि १३ र उपमेयरमा ८ जनाले आकांक्षा देखाउनुभएको छ । चापाकोट नगरपालिकामा आज भएको छलफलमा वर्तमान मेयरसहित १३ जनाले मेयर बन्नलाई आकांक्षा देखाउनुभएको चापाकोट नगरपालिकाका...

गण्डकी प्रदेश कार्यसमितिमा करिब चार महिनापछि पदाधिकारीको टुंगो

माओवादी केन्द्र गण्डकी प्रदेश कार्यसमितिमा करिब चार महिनापछि पदाधिकारीको टुंगो लागेको छ । अध्यक्ष मात्रै चयन गरेर केन्द्रीय महाधिवेशनमा गएका प्रतिनिधिहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि बुधबार पदाधिकारी टुंग्याएका हुन् । सर्वसम्मत प्रयास गर्दासमेत पार नलागेपछि मतदान प्रक्रियाबाट पदाधिकारी...

चुनावी माहोल नजिकिदा कालिगण्डकी गाउँपालिकामा अबको अध्यक्ष को बन्ला ?

चुनावी माहोल नजिकिदा कालिगण्डकी गाउँपालिकामा अबको अध्यक्ष को बन्ला ?

कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खिम बहादुर थापाले ५०८८ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका शेर बहादुर थापाले ४४२२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ईन्द्र बहादुर थापाले ३५४ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी उपाध्यक्षमा...

Page 5 of 8 1 4 5 6 8
ट्रेन्डिङ