रुरुक्षेत्र १ बाट वडा अध्यक्षमा नवराज बिक विजयी

39
SHARES
326
VIEWS

रुरु गा पा १ रिडी वडाध्यक्ष पदमा नवराज विक निर्वाचित हुनु भएको छ।

नेकपा एमालेका उम्मेदवार नवराज बिक र प्रतिद्वन्दीमा नेपाली कांग्रेसका उम्मेदवार अमुल्य श्रेष्ठ रहेका थिए।

८७० सुर्य र ७७५ मत सहित नेकपा एमालेको सदस्य सहित प्यानल विजयी भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार