रुरुक्षेत्र १ मा शुसिल श्रेष्ठ वडा सदस्यमा विजयी

30
SHARES
247
VIEWS

रुरु गा पा १ रिडी वडा सदस्य पदमा शुसिल श्रेष्ठ निर्वाचित भएको छन्।

वार्ड अध्यक्षमा नेकपा एमालेका उम्मेदवार नवराज बिक र प्रतिद्वन्दीमा नेपाली कांग्रेसका उम्मेदवार अमुल्य श्रेष्ठ रहेका थिए ८७० सुर्य र ७७५ मत सहित नेकपा एमालेको अध्यक्षमा नवराज विक विजयी भएका हुन् भने सदस्य शुसिल श्रेष्ठ ९९१ मत सहित प्यानल विजयी भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार