कालीगण्डकी ०१ बाट वडा अध्यक्षमा कृष्ण लामिछाने विजयी

37
SHARES
308
VIEWS

स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं १ मा नेकपा एमाले प्यानलनै विजयी भएको छ। वडा नं १ मा कृष्ण लामिछानेको विजयी घोषणा भएको हो।

वडा अध्यक्षमा नेपाली कांग्रेसका पृथ व सोमै संग प्रतिद्वन्दी रहेको थियो। नेकपा एमाले तर्फबाट वडा नं १ मा अध्यक्ष, सदस्य सहित लामिछानेले भारी मत सहित प्यानल विजयी भएको हो।

एमाले बाट लामिछानेले १२९८ मत ल्याइ कांग्रेसबाट ४९७ सहित एमालेले जित हासिल भएको हो।
हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार