रुरुक्षेत्र गाउँपालिका अध्यक्ष पदमा यदु ज्ञवाली विजयी !

84
SHARES
700
VIEWS

रुरुक्षेत्र गाउपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी (केन्द्र ) का यदु ज्ञवाली विजयी भएका छन्।

प्रतिद्वन्दी एमालेका हिमाल कुमार श्रेष्ठलाइ पछि पार्दै निर्वाचित भएका हुन्।
हिमाल कुमार श्रेष्ठले ३८६१ मत संगै यदु ज्ञवालीले ४७३३ मत ल्याइ जित हासिल गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार