बादल र अस्मिता खेलेको म्युजिक भिडियो यस्तो बन्यो हेर्नुहोस् (भिडियो सहित)

15
SHARES
125
VIEWS

बादल र अस्मिता खेलेको म्युजिक भिडियो यस्तो बन्यो हेर्नुहोस् (भिडियो सहित)

सुमन ढकाल।
पछिल्लो समयका म्युजिक भिडियोका ब्यस्त मोडल बादल घिमिरे र अस्मिता सुबेदीको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘ गीतको भिडियो सार्वजनिक भएको छ । सन्जिबकुमार पौडेलको शब्द/ संगीत स्वर रहेको गीतमा कलाकार बादल घिमिरे र अस्मिता सुबेदी प्रेमी प्रेमिकाको जोडीको रूपमा देखिएका छन् भने गीता बिष्ट पनि सहायक भुमिकामा देखिएकी छन्

गीत निकै मिठो बनेको छँ। कोरिएका शब्दले दर्शकको मनको रोजाइ पाइरहेको छ।
बिक्रम चौहानको निर्देशन , प्रकाश खड्काको छायाँकन , लक्ष्मण चौहानको सम्पादन र मिलन विश्वकर्माको रंग सम्पादन रहेको भिडियो दर्शक स्रोताहरूले मन पराएका छन् । भिडियो संजिबकुमार पौडेल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
पुरा भिडियोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार