कालीगण्डकीका स्थानीय बिद्यालयद्वारा पुनः एक महिने बिदाको घोषणा
असोज -१० स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा अवस्थित सार्वजनिक बिद्यालयहरुले पुनः दशै-तिहार पर्वलाई लक्षित गरि एक महिने बिदाको घोषणा गरेका छन् । बिदा दिने प्रक्रिया निति र नियम संगत भए पनि बालबालिकाको शिक्षण सिकाइका दृष्टिकोणले उपयुक्त देखिदैन। विशेष गरि स्थानीय विद्यार्थीरहेका बिद्यालयहरुमा...

















