कालीगण्डकी स्याङ्गजा पोखरा सम्पर्क समाजद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

19
SHARES
155
VIEWS

जि.के. पाण्डेय,
असोज १३ पोखरा।
कालीगण्डकी गाउँपालिकामा जन्मि कर्मभूमि पोखरा बनाएका उम्दा युवाहरूको नबिनतम सोचबाट जन्मिएको संस्था-कालीगण्डकी स्याङ्गजा पोखरा सम्पर्क समाजले हिन्दुहरुको महान चाड बिजया दशको अवसरमा हिजो मिति २०७९ असोज १२ गते शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
सुर्य प्रसाद पाण्डेयको संयोजन,संस्थाका अध्यक्ष लक्ष्मण न्यौपानेको सभापतित्व तथा नेपाल सामुदायिक पुस्तकालय संघका महासचिव राजेन्द्र प्रसाद पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव जिबलाल न्यौपानेले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार