गण्डकी प्रदेश

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले जनैपूर्णिमाको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारले राजपत्रमा सूचना निकालेर जनैपूर्णिमासहित इद, तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा सार्वजनिक बिदा दिने यसअघि नै निर्णय गरेको थियो ।

सिद्धबावा क्षेत्रमा खसेकाे ढुंगा लागेर जीपमा सवार तीन जना घाइते

पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबावा क्षेत्रमा माथिबाट खसेको ढुंगा लागेर तीन जना घाइते भएका छन् । शनिबार बेलुकी सवा ७ बजेको समयमा माथिबाट खसेको ढुंगा लागेर बुटवलबाट पाल्पा आउँदै गरेको लु २ च ४११५ नम्बरको जीपमा सवार तीन जना...

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमणको पुष्टि

गण्डकी  प्रदेशमा आज थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुनेहरुमा कास्कीका पाँच जना , लमजुङका तीन जना र तनहुँ र बागलुङका १/१ जना रहेका छन् । यो संगै गण्डकी प्रदेशमा  कोरोना संक्रमितहरुको सङ्ख्या १३६० जना पुगेको जानकारी ...

कालीगण्डकी गाउपालीकामा मन्त्री पद्मा अर्यालद्वारा राहत वितरण

व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्याङ्जाको कालिगण्डकी गाउँपालिकास्थित पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई राहत सहयोग गरेकी छिन् । असार ३० गतेको पहिरोमा परी मृत्यु भएका मृतकका परिवार र विस्थापित परिवारलाई मन्त्री अर्यालले पठाएको राहत वितरण गरिएको...

Page 113 of 113 1 112 113
ट्रेन्डिङ