गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमणको पुष्टि

14
SHARES
114
VIEWS

गण्डकी  प्रदेशमा आज थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुनेहरुमा कास्कीका पाँच जना , लमजुङका तीन जना र तनहुँ र बागलुङका १/१ जना रहेका छन् । यो संगै गण्डकी प्रदेशमा  कोरोना संक्रमितहरुको सङ्ख्या १३६० जना पुगेको जानकारी  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रकाशित प्रेस बिज्ञप्ति मार्फत जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार