स्याङ्जा कोरोना अपडेट:-स्याङ्जामा आज पनि थप एक जना कोरोना संक्रमित थपिए

39
SHARES
144
VIEWS

स्याङ्जामा कोरोना संक्रमितको सङ्ख्या दिनप्रति दिन थपिदै गएको छ। कोरोना परिक्षणको पछिल्लो अध्यवधिक नतिजा अनुसार आज थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। संक्रमित हुने स्याङ्जा हरिनास गाउँ पालिकाका २९ वर्षीय पुरुष रहेका छन् । कोरोना संक्रमितको सङ्ख्या बढेकोले अहिले स्याङ्जामा २३ गते सम्मको लागि निषेधाज्ञा जारी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार