स्याङ्जामा आज थप ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुनेहरु वालिङ नगरपालिकाका ५ जना र पुतलीबजार नगरपालिकाका ३ जना रहेका छन् । स्याङ्जामा कोरोना संक्रमितहरुको सङ्ख्या समुदाय स्तरमै फैलिएको भन्दै रोकथामको लागि दस दिने निषेधाज्ञा जारी गरिएको छ।
Discussion about this post