स्याङ्जामा थप ८ जनामा कोरोना संक्रमणको पुष्टि

44
SHARES
118
VIEWS

स्याङ्जामा आज थप ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुनेहरु वालिङ नगरपालिकाका ५ जना र पुतलीबजार नगरपालिकाका ३ जना रहेका छन् । स्याङ्जामा कोरोना संक्रमितहरुको सङ्ख्या समुदाय स्तरमै फैलिएको भन्दै रोकथामको लागि दस दिने निषेधाज्ञा जारी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार