भगवती युवा क्लव द्वारा भलिबल प्रतियोगिता आयोजना गर्दै

14
SHARES
114
VIEWS

यम सोमै

माघ १९

स्याङ्जाको कालीगण्डकी १, स्याङ्जामा अवस्थित श्री भगवती जनकल्याण युवा क्लबले प्रतियोगिता साविक वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा प्रथम पुरस्कार रु ७०,०००/- , द्वितीय पुरस्कार नगद रु ४५,०००/-  र तृतीय पुरस्कार नगद रु ३०,०००/- रहेको क्लबले जनाएको छ। नव प्रतीभावान खेलाडीहरुलाई उत्पादन गर्ने उदेश्यका  साथ उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष टीका वहादुर सोमैले जानकारी दिनु भयो। प्रतियोगितामा सहभागिताका लागि दर्ता माघ २४/२५ गतेलाई राखिएको क्लबले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। खेलको उद्घाटन यहि मिति २०८२/१०/२६ गते बाट हुने क्लबले  जनाएको छ भने समापन भने २९ गते हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार