बाल गायिका कमलाको डोको बुनेर सार्वजनिक

23
SHARES
194
VIEWS


सुमन ढकाल,कार्तिक-२, बाल गायिका कमला घिमिरे राजु परियार र बिक्रम क्षेत्रीको आवाजमा “डोको बुनेर” बोलको गित मेशना म्युजिकबाट बजारमा सार्वजनिक भएको छ।
शब्द नेत्र अर्याल लय रोशन परियारको रहेको गितको भिडियोमा टिका सानु,टिका जैसी,रुबिना अधिकारी,प्रेम खड्का ,तेजेन्द्र गौतम,बसन्त ओली रिहान शंकरको अभिनयमा मिलन विश्वकर्माको सम्पादन भने बिक्रम चौहानको निर्देशन रहेको छ।
भिडियो यता हेर्नुहोस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार