पाल्पा बुटवल सडक एकतर्फी रुपमा संचालनमा आएको छ।
शुक्रबार बिहानै बाट अवरुद्ध पाल्पा बुटवल सडक एकतर्फी रुपमा संचालनमा आएको छ । सिद्धार्थ राजमार्गमा पर्ने तानसेन बुटवल सडकको गौडेपुलनिर झरेको पहिरो हटाएपछि बिहान ८ ः ५० बाट एक तर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । शुक्रबार...




