समाज

पाल्पा अपडेट:-तानसेन बजार क्षेत्र सिल

तानसेन नगरपालिका ४ की ४० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि तानसेन बजारका विभिन्न क्षेत्र सिल गरिएको छ । स्थानीय स्तरसम्म सङ्क्रमण फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले बिहीबार बेलुकी ८ बजेदेखि लागू हने गरी बजार क्षेत्र सिल गरेकाे...

कालीगण्डकी गाउँ पालिका वडा नं ३ स्याङ्जामा आगमन र बहिर्गमनमा निषेध

कालीगण्डकी गाउँ पालिका वडा नं ३ स्याङ्जाले चाडपर्व नजिकिदै गर्दा एक वडा बाट अर्को वडामा जान निषेध गरेको छ। आज बसेको वडा भेलाले चाडवाड मनाउने क्रममा हुने जमघटका कारण कोरोना(covid19)को संक्रमणको जोखिम उच्च हुने भन्दै एक जिल्लाबाट अर्को जिल्ला, एक...

भोलि बाट सवारी पास वितरण स्याङ्जामा पनि बन्द

भोलि अर्थात साउन २९ गते बाट एक जिल्ला बाट अर्को जिल्लामा प्रवेशका लागि दिइने सम्पूर्ण सवारी पास बन्द गरिएको छ।गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न निर्देशन दिएको छ। भोलि बिहीबारदेखि लागू हुनेगरी सवारी पास वितरण नगर्न...

पाल्पाको रामपुरमा सूर्यमुखी र तील खेती सुरु

पाल्पाको रामपुरमा सूर्यमुखी र तीलखेति सुरु गरिएको छ । रामपुर आधारभुत विद्यालयले कृषिलाई जोड दिदै सूर्यमुखी र तील खेती सुरु गरेको हो । विद्यालय नजिकै रहेको करिव छ रोपनी क्षेत्रफलमा सूर्यमुखी पूल र तील खेती लगाइएको हो ।पठनपाठन बन्द भएपछि...

कास्कीमा नौ जना कोरोना संक्रमित थपिए

पोखरा महानगरपालिकामा बुधबार ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा ९ जना कोरोना सङ्क्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । कास्कीको पोखरा महानगरका १७, ४५, २१, २७, २०, २३,...

गल्याङ नगरपालिका द्वारा पहिरो पीडित परिवारलाई राहत स्वरुप एक लाख प्रदान

गल्याङ नगरपालिका वडा नम्बर दश गाउँसौरामा पहिरोका कारण निधन भएकी मायाकुमारी सारुको परिवारलाई नगरपालिकाको तर्फबाट रु. १ लाख प्रदान गरिएको छ। पहिरोमा परि मायाकुमारी सारुको मृत्यु भएको थियो। १२ औं दिनको पुण्य तिथिमा आइतबार गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले उक्त...

एसिड प्रहारमा संलग्न दुई जना पक्राउ

काठमाण्डौ - काठमाण्डौको सोल्टी दोबाटोमा युवतीलाई एसिड प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।  प्रहरी परिसर काठमाण्डौ र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा डल्लु बस्ने रौतहटको लक्ष्मीपुरका मोहम्मद...

पाल्पा बुटवल सडक एकतर्फी रुपमा संचालनमा आएको छ।

शुक्रबार बिहानै बाट अवरुद्ध पाल्पा बुटवल सडक एकतर्फी रुपमा संचालनमा आएको छ । सिद्धार्थ राजमार्गमा पर्ने तानसेन बुटवल सडकको गौडेपुलनिर झरेको पहिरो हटाएपछि बिहान ८ ः ५० बाट एक तर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । शुक्रबार...

Page 116 of 116 1 115 116
ट्रेन्डिङ