चाडपर्वका निहुँमा भोजभतेर, भेला र आवातजावात बन्द :

188
SHARES
183
VIEWS


जिल्ला प्रशासन कार्यालयले चाडपर्वको नाममा भोजभतेर, भेला र आवातजावत नगर्न अनुरोध गरेको छ । जिल्लामा लकडाउन जारी नै रहेकाले चाडपर्व र परम्पराको निहुँमा भोजभतेर, भेला नगर्न नगराउन आग्रह गरेको हो । त्यस्तै बैंक वित्तिय संस्थाहरुले एटिएम बाहेक अरु सबै सेवाहरु भदौ ९ गतेसम्मका लागि बन्द हुनेछन ।
भदौ ४ गतेसम्म जारी लकडाउन फेरि एकहप्ताका लागी लम्बिएको छ । मंगलबार डिसिसिएमसिको बैठकले ११ गतेसम्मका लागी समय थप गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार