खप्तड लघुवित्तले आइपीओ निष्कासन गर्ने

30
SHARES
250
VIEWS

काठमाडौ – यसै हप्ता आइपीओ निष्कासनको लागि २ कम्पनी थपिएका छन् । यो सँगै आइपीओ निष्कासन गर्ने कम्पनीहरु २ दर्जन हाराहारी पुगेका छन् ।

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले बैशाख ११ गते आईपीओ निष्काशनका लागि बोर्डमा आवेदन दिएको हो ।

लघुवित्तले १ करोड ३२ लाख रुपैयाँको आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा १ लाख ३२ हजार कित्रा आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको हो ।कम्पनीको विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार