अर्थ बाणिज्य

पाल्पा लुहुङ्का कृषकले बाख्रापालनका लागि अनुदान पाउने

चुरामणी तिमिल्सिना कार्तिक -१९ ,तानसेन नगरपालि वडा नम्बर १२ मा नगर पालिकाको आर्थिक सहयोग, रेडा र हेफर पाल्पाकाे व्यवस्थापनमा तानसेन नगरपालिका लुहुङका युवाहरुलाई बाख्रा पालन गरि स्वराेजगार बनाउन योजना अगाडि बढाइएको स्थानिय युवा कृषक युबराज पौडेलले जानकारी दिनुभयो । योजना...

स्याङ्जामा हेवी मेसिनरी अपरेटर संघको समिती गठन साथमा संचयकोष स्थापना

मीन थापा मगर स्याङ्जा : १४ कार्तिक २०७७ , स्याङ्जा जिल्लामा कार्यरत हेवी मेसिन अपरेटर चालकहरू बीचमा आफूहरूको पेशागत सीप र हकहित तथा सामाजिक सुरक्षा लगायतका विविध विषयमा छलफल सम्पन्न भएको छ। बिहीबार वालिङ नगरपालिका वडा १० मा बसेको भेलाले...

सम्पादकीय : कालीगण्डकी गाउँपालिकाले मुहार फेर्दै

कालीगण्डकी पोष्ट असोज-२०, स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका मुहार फेर्ने क्रममा रहेको छ। विकासका पूर्वाधारहरुको मापदण्डमा पर्ने शिक्षा , स्वास्थ्य र यातायात लगायतका क्षेत्रमा तीब्ररुपामा परिवर्तन आएकोले कालीगण्डकी गाउँपालिका सुगम बन्ने क्रममा रहेको छ। सडक निर्माणका क्षेत्रमा पनि गाउँपालिकामा मिर्मीको मिलन...

वाणिज्य विभागको आग्रह-केही दिन मँहगो प्याज नकिन्नुस्

असोज - १, उद्य्योग , बाणिज्य ,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही दिन महँगो मूल्यमा प्याज नकिन्न आग्रह गरेको छ । बजारमा प्याजको कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठगी भइरहेको र विभागले कारबाही तीव्र्र बनाएकाले तत्कालै मँहगो मूल्यमा प्याज नकिन्न...

मन्त्री पद्माकुमारी कुमारी अर्याल द्वारा तीन वर्षपछि जगा कित्ताकाट खुला

सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै...

पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ मुल्य वृद्धि

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ । भारतबाट मूल्य हेरफेर भएर आएकोले नेपालमा पनि मङ्गलबार रातिदेखि लागू हुने गरी प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाइएको नेपाल आयल निगमले जनाएको छ ।  अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय...

खुर्सानीले बजार मुल्य नपाउँदा कृषक मारमा

सँगम अधिकारीखुर्सानीले बजार नपाउँदा पाल्पाका कृषक मारमा परेका छन् । पाल्पाको बगनासकाली गाउँपालिका १ माडीफाँटका कृषक एकदेव पाण्डेय खुर्सानीले बजार नपाउँदा समस्यामा परेका हुन् । खुर्सानी बेचेर रु दुई लाख भन्दा बढी आम्दानी हुने अनुमान गरिएपनि बजार भाउ नपाउँदा लागत...

कालीगण्डकी गाउँ पालिका स्याङ्जाले ड्र्यागन खेती सुरु गर्ने ।

स्याङ्जा - कालीगण्डकी गाउँ पालिका स्याङ्जाले ड्र्यागन खेती सुरु गर्ने भएको छ। कालीगण्डकी गाउँ पालिका स्याङ्जाको कृषी कार्यक्रम अन्तर्गत गाउँ पालिकाको वडा नं - ४ पुच्छारमा २० रोपनी जग्गामा खेती गर्न लागिएको हो। ड्र्यागन फल खेतीको लागि पिलर तयार पार्ने...

Page 3 of 3 1 2 3
ट्रेन्डिङ