पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ मुल्य वृद्धि

18
SHARES
121
VIEWS

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ । भारतबाट मूल्य हेरफेर भएर आएकोले नेपालमा पनि मङ्गलबार रातिदेखि लागू हुने गरी प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाइएको नेपाल आयल निगमले जनाएको छ । 

अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय सात रुपैयाँ पुगेको छ । डिजल, मट्टीतेल, ग्यास र हवाई इन्धनको भाउ भने यथावत् रहेको निगमले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार