ओबि रायमाझीको अभिनय खेम सेन्चुरी र रचना रिमालको नरोउ नरोउ निर्माया(भिडियो सहित)
सुमन ढकाल ,काठमाण्डौ बजारमा तिज गित सार्वजनिक भैरहेको छ। गायक खेम सेन्चुरी र रचना रिमालको स्वरमा नरोउ नरोउ निर्माया भर्खरै सार्वजनिक भएको छ। नेत्र अर्यालको शब्द खेममा सेन्चुरीको भाका रहेको छ। गित राम्रो बन्न सफल भएको छ। मिठो भाका र...