स्याङ्जाका थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु – थप १२ जना संक्रमीत थपिए

48
SHARES
399
VIEWS

जेठ – २५
स्याङ्जाका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालय पोखराले आज जारी गरेको नियमित प्रेस बिज्ञप्तिका अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेमा आँधीखोला गाउँपालिका वडा नम्बर ३ का ५४ वर्षिय पुरुष र अर्जुन चौपारी गाउँपालिका वडा नम्बर ६ का ५२ वर्षीय पुरुष रहेका छन् ।

यस्तै गरि स्याङ्जामा आज दोस्रो लहरको कोरोना संक्रमण भए पश्चात् सवै भन्दा कम ७ महिला र ५ पुरुष गरि १२ जना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार