स्याङ्जाको आँधीखोला तर्ने क्रममा डुबेर एक जनाको मृत्यु

47
SHARES
390
VIEWS

असार -५।
स्याङ्जाको आँधीखोला तर्ने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।

आज दिउँसो २:३० बजेको समयमा पुतलीबजार नगरपालिका वडा नम्बर ४ राङकोष बस्ने टेक बहादुर थापा खोला तरेर पारी जने क्रममा खोलाले बगाउँदा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो।

मृतक थापाको शवलाई पोष्ट्मार्टमको लाग जिल्ला अस्पताल स्याङ्जामा राखिएको र थप अनुसन्धान कार्य भैरहेको अधिकारीले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार