निषेधाज्ञा अवधिमा स्याङ्जाका सरकारी कार्यलय आन्तरिक रुपमा सुचारु हुने

76
SHARES
631
VIEWS

वैशाख -३०
स्याङ्जाका सम्पूर्ण सरकारी कार्यलयहरु निषेधाज्ञा अवधिभरमा समेत सुचारु हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यलय स्याङ्जाले आज जारी गरेको सूचनामा जिल्लाका कुनै पनि सरकारी कार्यलयहरु बन्द नगरी आन्तरिकरुपमा कामकाज सुचारु राख्न आग्रह गरिएको छ।

कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यलय स्याङ्जाले जेठ -१५ गते सम्मको लागि जिल्ला भर निषेधाज्ञा जारी गरेको छ। जिल्लाभर निषेधाज्ञा जारी भए पनि सरकारी कार्यलयहरु भने आन्तरिक रुपमा सुचारु रहने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार