गोरखामा पनि कोरोना संक्रमित बढ्ने क्रम जारी,आजै १० जना थपिए

20
SHARES
108
VIEWS

गोरखामा आज एकै पटक १० जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने हरु गोरखा नगरपालिकाका ५ जना , बारपाक सुलिकोट गाउँ पालिकाका ३ जना , भिमसेन थापा गाउँ पालिकाका १ र सिरानचोक गाउँ पालिकाका १ जना रहेका छन् । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या २६६० पुगेको छ। गोरखामा आज पुष्टि भएका सवै जना संक्रमित हरु कन्ट्याक्ट् ट्र्यासिङको आधारमा परिक्षण गर्दा पिसिआर पोजिटिभ देखिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार