वालिङमा पहिरोमा परि ४ जनाको मृत्यु , एक जनाको जिवितै उद्वार

12
SHARES
102
VIEWS


असोज -८, वालिङमा पहिरो जादा ५ जनाको ज्यान गएको छ भने ४ जना अझ बेपत्ता रहेका छन ।

वालिङ नगरपालिका वडा नम्बर १४ तमादिमा बिहिबार विहान ५ बजेर ३० मिनेट जादा घर माथिबाट आएको पहिरोमा परि एक घरका १० जना पुरिएको छिमेकी कृष्ण बहादुर खनालले जानकारी दिए ।

माया नेपालीको घरमा पाहुना सहित १० जना रहेका थिए । १० जना मध्ये १७ वर्षकी छोरी मनिसा नेपालीको उद्दार गरि वालिङअस्पतालमा उपचारको लागि पठाईएको छ । बाकि ४ जनाको खोजि कार्य जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार