असोज -८, वालिङमा पहिरो जादा ५ जनाको ज्यान गएको छ भने ४ जना अझ बेपत्ता रहेका छन ।
वालिङ नगरपालिका वडा नम्बर १४ तमादिमा बिहिबार विहान ५ बजेर ३० मिनेट जादा घर माथिबाट आएको पहिरोमा परि एक घरका १० जना पुरिएको छिमेकी कृष्ण बहादुर खनालले जानकारी दिए ।
माया नेपालीको घरमा पाहुना सहित १० जना रहेका थिए । १० जना मध्ये १७ वर्षकी छोरी मनिसा नेपालीको उद्दार गरि वालिङअस्पतालमा उपचारको लागि पठाईएको छ । बाकि ४ जनाको खोजि कार्य जारी रहेको छ ।


Discussion about this post