पोखरामा उपचाररत स्याङ्जाका एक जना कोरोना संक्रमितको मृत्यु

13
SHARES
106
VIEWS

असोज -२४ , स्याङजाको एक कोरोना सक्रमितको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ । स्याङजाको आँधीखोला गाँउपालिका वडा नम्वर ६ का ८१ बर्षीय पुरुषको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो । सङक्रमितमा किड्नी, मुटु तथा पिसावनली लगायतका समस्या रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ
उनी हाल बुटवलमा बसोबास गर्दै आएका थिए। यो संगै स्याङ्जामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार