स्याङ्जामा तीनजना कोरोना संक्रमित थपिए

13
SHARES
107
VIEWS

असोज-२५, स्याङ्जामा थप तीन जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा भिरकोट नगरपालिका वडा नम्बर ५ का २४ वर्षिय पुरुष र वालिङ नगरपालिका दुई जना गरि तीन जना रहेका छन् । वालिङका संक्रमित हरु मध्ये एक जना १४ वर्षकी बालिका समेत रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमित सवै कन्ट्याक ट्रेसिङ मार्फत पहिचान भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार