चिरञ्जीवी ज्ञवाली
असोज – २६ गुल्मीको थोर्गामा जन्मिनुभइ रुपन्देहीमा बसोबास गर्दै आउनु भएका ब्यक्तिहरुको संस्था थोर्गा रुपन्देही सम्पर्क समाजले रुरुक्षेत्र रिडीमा रहेका विद्यालयहरुका लागि ( विद्यार्थी ,शिक्षक स्टाप ) हरु लागि कोभिड १९ विरुद्धको स्वास्थ समाग्री (माक्स,सेनिटाइजर,साबुन) लगाएतको सामग्री उपलब्ध गराएको छ । आफ्नो ठाउँमा रहेका शैक्षिक सस्थाहरु लाई केही सहयोग गर्ने हेतुले आफै उपस्तिथि रहेर समाग्री उपलब्ध गराएको अध्यक्ष मीन प्रसाद पोख्रेलले जनाउनु भयो । कार्यक्रममा संस्थाको तर्फबाट ओम ज्ञवाली लगायत उपस्थित हुनुहुन्थ्यो ।
Discussion about this post