लोकप्रिय गायक पवन परियारको “पिरतिको खेती रिमै” बजारमा(भिडियो सहित)

13
SHARES
110
VIEWS


सुमन ढकाल, कार्तिक-१९ नेपाली लोक सांगितिक क्षेत्रका उदयमान गायक हुन् पवन परियार। बजारमा थुप्रै गितमा आवाज, मोडल गेरर यतिबेला परियारको नयाँ कोशेली लोक दोहोरी गित “पिरतिको खेती रिमै” बोलको गित सम्रिद्दी नेपालको युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ।
गितलाई लोक सागर थापाले शब्द रचनामा भने संजय पाल्पालीले भाकामा साथ दिएका छन्। पवन परियार र गायिका कमला पोख्रेलको गितमा आवाज रहेको छ।
चर्चित मोडल रुबिना अधिकारी,पवन परियार,दिनेश कठायत,रबिना भण्डारीको अभिनय रहेको भिडियोमा देख्न पाईन्छ।
नवराज घिमिरे र टिम को छायांकनमा बिर बहादुर थारुको सम्पादन रहेको भिडियोलाइ प्रबिन थापाले निर्देशन गरेका हुन्।
भिडियो हेरौ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार